प्रधानमन्त्री देउवाको अग्रता कायमै

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १२:३८

डडेल्धुरा, २३ मसिर डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको राससले जानकारी दिएको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहेका छन् ।

प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएका छन, भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*