डोरमणि पौडेल ७ सय ९८ मतले अगाडि(ताजा मतपरिणाम )

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ११:३५

मकवानपुर २३ मसिंर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा हालसम्म २२ हजार ४६ मत गणना भएको छ । जसमध्ये लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अशोक शाक्यले ९ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका उम्मेदवार डोरपणि पौडेलले १० हजार २ सय ६३ मत प्राप्त गरेका छन् । हालको मतपरिणाम अनुसार असोक शाक्य ७ सय ९८ मतले अगाडि देखिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*