पुलामी र लामिछाने बिच रोचक भिडन्त (ताजा मतपरिणाम)

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ११:३०

मकवानपुर २३ मसिंर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १को २४ हजार ५ सय मत गणना हुँदा हालसम्म बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामीले ११ हजार ५ सय ६४ मत प्राप्त गरेका छन् । त्यसैगरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धर्म लामिछानेले ११ हजार ४ सय ९६ मत प्राप्त गरेका छन् । हाल सम्मको मत परिणाम अनुसार पुलामी ६८ मतले गडाडि बढेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*