मकवानपुर २ मा विरोध खतिवडा अगाडि, डिना पछाडि

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १५:०९

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को ९ सय १४ मतगणना भएको छ । यो मतगणनासम्म आईपुग्दा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडा अगाडि देखिएका छन् ।

खतिवडाले ५ सय ९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले २ सय ७० मत प्राप्त गरेकी छिन् । ९ सय १४ मतगणना हुँदा खतिवडा ३ सय २४ मतले अगाडि भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*