मातृशोकमा पनि मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार ०७:३२

हेटौँडा, २१ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका राजन मैनालीले मातृशोकका बिचमा समेत मतदान गर्ने भएका छन् ।
नयाँ शक्ति पार्टी, नेपालका तर्फबाट उम्मेदवार बनेका मैनालीको ममतामयी माताको मृत्यू भएको केही दिनमात्र भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*