गायक रमेश श्रेष्ठको नयाँ गित सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित ‘चौबन्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका श्रेष्ठको नयाँ गित ‘चौबन्दी’ आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई अन्जु ढकालले छायांकनले गरेका छन ।
त्यस्तै, उक्त गितलाई बिकाश खड्काले निर्देशन गरेका छन् ।
भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाइ फिचर्ड गरिएको छ ।
हेर्नुहोस् भिडियो ।
https://youtu.be/SNald4VuFXU