स्यानेटरी प्याडका लागि १ अर्ब ८२ करोड बजेट विनियोजन

तु खबर संवाददाता
२०७७ जेष्ठ १५, बिहीबार १७:५४

मकवानपुर । देशैभरका १३ लाख ४० हजार छात्राका लागि सरकारले निः शुल्क स्यानेटरी प्याड दिने भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज देवकोटाले यस्तो जानकारी गराएका हुन्  ।

यसका लागि स्थानीय तहमार्फत वितरण गर्न १ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*