समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता, हेर्नुहोस् सहमति पत्र

तु खबर संवाददाता
२०७७ बैशाख ११, बिहीबार ०६:२८

मकवानपुर ११ बैशाख । समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ ।

एकता पछि बनेको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।

हिजो बुधबार राती पार्टी एकता गर्ने सहमति भएको हो ।

हेर्नुहोस् सहमति पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*