हेटौंडामा सुरक्षा गोष्ठी, गृहमन्त्री बादल आउँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन ८, बिहीबार १८:५४
file-photo

हेटौंडा, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल) यही फागुन ११ गते हेटौंडा आउनुहुने भएको छ ।

उहाँ गृहमन्त्रालयको आयोजनामा हुने सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा आउन लाग्नु भएको हो ।

फागुन १० गतेदेखि हुने गोष्ठीमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखलगायतको सहभागीता रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*