काँग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी नदिने

तु खबर संवाददाता
२०७६ माघ ७, मंगलवार १४:०५
file-photo

काठमाडौं, ७ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

सभामुखको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*