इराक र सिरियामा अमेरिकी हवाई आक्रमण, १८ जनाको मृत्यु, ५० जना घाइते

तु खबर संवाददाता
२०७६ पुष १४, सोमबार १०:१६

अमेरिकाले आफ्नो देशका एक ठेकेदार मारिएको घटनालाई लिएर इराक र सिरियाका लडाकू शिविरमा आक्रमण गरेको छ ।

गत साता इराकको किर्कुकमा भएको रकेट आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भइको थियो भने केही अमेरिकी सेना घाईते भएका थिए ।

रोएटर्सका आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो ।

सो आक्रमणमा करिब १८ जनाको मृत्यु भएको छ भने अन्य ५० जना भन्दा बढी घाइते भएका छन् । एजेन्सीको सहयोगबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*