यस्तो छ आज नेपाली बजारमा सुनको भाउ

तु खबर संवाददाता
२०७६ भाद्र २६, बिहीबार १२:४७
file photo

काठमाडौं, २६ भदौ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य  घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार ७१ हजारमा कारोबार भएको छापावाल सुन आज घटेर ७० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा ७० हजार ५ सयमा कारोबार भएको छ।

महासंघका अनुसार आज चाँदी भने रु ५ रुपैयाँले घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*