भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

तु खबर संवाददाता
२०७६ श्रावण २२, बुधबार ०९:३३

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।

स्वराजको गएराति मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो ।

स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् ।

उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*