श्रीलंका बम विस्फोट : मृतकको संख्या ३१० पुग्यो

तु खबर संवाददाता
२०७६ बैशाख १०, मंगलवार १५:२२
file-photo

श्रीलंका १० वैशाख । श्रीलंकाको राजधानी कोलम्बोमा आईतबार भएको श्रीलंका बद्ध विस्फोटमा मृत्यु हुनेको संख्या बढेर ३१० जना पुगेको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३८ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म ३८ जनालाई पक्राउ गरेको छ ।

शोकमा डुबेको श्रीलङ्कामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*