यस्तो देखियो ‘लेट मि इन मिसेस व्यूटी क्वीन’हरुको मलेसिया भ्रमण (फोटो फिचर)
काठमाडौँ, १२ माघ । सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन ।

मलेसियाका विभिन्न भागहरुमा भ्रमण गर्दै र फोटो खिचाउँदै विजेताहरु
सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिप राज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आर्चाय भट्टराई, दिपीका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री , ईश्वरी श्रेष्ठ तामाङ र अम्वीका थापा सहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु वटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्दीक छालमा पौडीको अनुभव गराउनु भएको थियो साथै विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजीत स्थानीय कार्यक्रममा विभिन्न नृत्य प्रस्तुती दिनुभएको थियो ।

मलेसियाका विभिन्न भागहरुमा भ्रमण गर्दै र फोटो खिचाउँदै विजेताहरु
उक्त भ्रमण आयोजकले विजेताहरुलाई उपहार स्वरुप घोषणा गरे अनुसार भ्रमण सेवा उपलव्ध गराई मलेसियाको भ्रमण सम्पर्न गरि नेपाल फर्किसकेका छन ।