नारायणी यातायात व्यवसायी संघको निर्वाचन हेटौंडामा हुदैं (फोटो फिचर)
मकवानपुर २७ पुस । नारायणी यातायात व्यवसायी संघको ३१ औं अधिवेशन तथा निर्वाचन मकवानपुरको हेटौंडा ४ वाशुदेव सभागृहमा संचालन भईरहेको छ । निर्वाचनमा उल्लेखनिय यातायात व्यवसायीहरुको उपस्थिति रहेको छ । साँझसम्म मतगणना सम्पन्न हुने स्रोतले जानकारी दिएको छ । निर्वाचन सम्पन्न पश्चात मतगणना सुरु हुने पनि जानकारी छ । 


