चुनाव हारेका रामचन्द्र पौडेल मुलुकको उन्नतीको लागि लड्ने

तु खबर संवाददाता
२०७४ पुष ४, मंगलवार ०७:५८

तनहुँ ४ मसिंर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तनहुँ बाट चुनावहारेका काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको उन्नती र समृद्धिको लागि आफ्नो कदम नरोकिने बताएका छन् ।

सोमबार तनहुँको बैरेनिमा बोल्दै नेता पौडेलले जनताको समृद्धिको लागि आफु र आफ्नो पार्टी लडाई लड्न पनि तयार रहेको बताए ।
उनले मुलुकमा समानुपातिक तर्फको नतिजाले काँग्रेसलाई एमालेकै स्तरमा कायम राखेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*