डोल्पामा बामका धनकुमार बुढा विजयी
डोल्पा २४ मसिंर । भर्खरै डोल्पाको प्रतिनिधिसभामा बाम गठबन्धनका उम्मेदवार धनबहादुर बुढा भारी मत अन्र्तरकासाथ बिजयी भएका छन् । उनले ११ हजार ७ सय ६१ मत प्राप्त गरेका हुन् । निकटतम प्रतिद्धन्दि अंगद कुमारले भने ३ हजार ३ सय १६ मत प्राप्त गरेका छन् ।
