डा भट्टराई ४९ सय मतले अगाडी
मकवानपुर २३ मसिंर । चासोका साथ हेरिएको गोरखाको क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा।बाब’राम भट्टराई ४९ सय मातान्तर सहित अगाडी छन् । समाचार तयार पार्दासम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भएको छ ।े
अब करिब ७ हजार ५ सय मत गन्न बाँकी रहेको जनाइएको छ । समाचार तयार पार्दासम्म डा।भट्टराईले २७ हजार २ सय २३ मत पाएका छन् भने उनका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत प्राप्त गरेका छन् । अहिलेसम्मको च’नावी मत परिणाम विश्लेषण गर्दा डा।
भट्टराईले च’नाव जित्नेछन् । माओवादीबाट छ’ट्टएर नयाँशक्ति बनाएका भट्टराईले पार्टीलाई राष्ट्रिय पार्टी बनाउँने सक्ने देखिएको छ ।
