प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कस्को मत कति हेर्नुहोस् आधिकारीक सम्पुर्ण जानकारी

फराकिलो मत अन्र्तरले अगाडि बढ्दै बिरोध खतिवडा
तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १३:५४

मकवानपुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को ताजा मत परिणाम सार्वजनिक भएको छ । जसमा बाम गठबन्कनका उम्मेदवार बिरोध खतिवडाले हालसम्म २० हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनकी डिना उपाध्यायले हालसम्म १५ हजार २ सय १० मत प्राप्त गरेकी छिन् । साथै विवेकशिला साझा पार्टीले १ सय ६२ मत प्राप्त गरेका छन् ।
बाँकि विवरण यसप्रकार छन् ।
गिलास २४६
घर १६
आँखा २९४
माले ७९
मुठि ६१
गुलाबको फूल ४६
रेडियो १६
शंङ्ख १५६

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*