प्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित
दैलेख, २३ मंसिर/रासस : प्रतिनिधिसभा–१, प्रदेशसभा क मा वाम गठबन्धनअन्तर्गत नेकपा माओवादीका धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नगरेको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिए ।
