कुमारी मोक्तान ५ हजार ६ सय मतले अगाडि,(ताजा मतपरिणाम )

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ११:२४

मकवानपुर २३ मसिंर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्र्तगतको प्रदेशसभा १ को २१ ह्जार २१ मत गन्दा सम्मको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार यतिराज सापकोटाले ६ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनकी कुमारी मोक्तानले १२ हजार ३ सय १ मत प्राप्त गरेकी छिन् । हालको परिणाम अनुसार कुमारी मोक्तान ५ हजार ६ सय १९ मतले अगाढि छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*