कृष्ण दाहाल ५ सय ७८ मतले अगाडि
मकवनापुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हालसम्म ३१ ह्जार २ सय ७३ मतगणना भएको छ । जसमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले १३ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले १४ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । हालसम्मको नतिजामा कृष्ण दाहाल ५ सय ७८ मतले आडि देदिन्छन् ।
