बाँनिया १ हजार २ सय मतले अगाडि

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ११:०९

मकवानपुर २३ मसिंर । प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा २ को ताजा मतपरिणाम भर्खरै सार्वजनिक भएको छ । जसमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका उम्मेदवार राजाराम स्याङ्तानले १० हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा हाल सम्म २४ हजार ८ सय ९५ मत गनिएको छ ।
यस नतिजा अनुसार हालसम्म राजाराम स्याङतान १ हजार २ सय २९ को भारी मतले पछाडि परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*