बिरोध खतिवडा ४ हजार मतले अगाडि

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ०९:४२

मकवानपुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को मतगणनामा बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाले लोकतान्त्रिक गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनालाई भारी मतअन्तरले पछाडि पारेका छन् । हाल सम्मको मतगणना अनुसार खतिवडाले १६ हजार १ सय ६० मत प्राप्त गरेका छन् भने डिनाले १२ हजार ५३ मात्र मत प्राप्त गरेकी छिन् । यतिबेला खतिवडा ४ हजार १ सय सात मतले अगाडि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*