लपु–२ मा एमालेका महर्जन विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ०७:०५

ललितपुर, २३ मङ्सिर  । प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा९एमाले०का कृष्णलाल महर्जन विजयी भएका छन् ।

उनले २७ हजार ७१३ र उनकाका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याएका छन् । कृष्णलाल यसअघि विसं २०५६ को आमनिर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए । निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले निर्वाचनको अन्तिम परिणाम सुनाउँदै कृष्णलाललाई विजयी भएको घोषणा गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*