रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार ०८:४४

रसुवा, २२ मंसिर । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक वाम गठबन्धनका नेका उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरेका छन् ।

यसैगरी, प्रदेश क मा नेकाका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र वाम गठबन्धनका एमाले उम्मेदवार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*