बुढिचौरमा २९८ ले गरेनन् मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १८:११

मकवानपुर २१ मसिंर । मकवानपुरको मकवानपुरगढि गाँउपालिका बुढिचौर अन्र्तगत रुपनारायण माविको मतदान पनि सम्पन्न भएको छ ।
मतदान अधिकृत रामकुमार महत्तोका अनुसार ९ सय ४१ म्तदाता मध्ये ६ सय ४३ ले मतदान गरेका छन् भने २९८ जनाले मतदान गरेका छैनन् ।

उनका अनुसार खसेका मतहरुलाई सिलबन्धी गरी अब बजार ल्याउने तयारी भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*