हेटौंडाको चौकिटोलमा पनि मतदान सकियो

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १७:४७
फेटो : गुगल

मकवानपुर २१ मसिंर । हेटौंडा उपमहानगरपालिका अन्र्तगतको चौकीटोल स्थित रोपवे मतदान केन्द्रमा मतदान सकिएको छ ।
मतदान अधिकृत अर्जुन प्रसाद ढुङ्गेलको अनुसार मतदान सामान्य रुपमा सकिएको हो ।
जम्मा १ हजार ४० जना मतदाता रहेको उक्त केन्द्रमा ६ सय ८७ मत मात्र खसेको अधिकृत ढुङ्गेल जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*