हेटौंडाको नवलपुर केन्द्रमा पनि मतदान सकियो
मकवानपुर २१ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्र्तगत त्रिभुवन मावि नवलपुरमा मतदान सकिएको छ । जम्मा मतदाता संङ्ख्या ९ सय २४ रहेकोमा ६ सय ७६ मत मात्र खसेको मतदान अधिकृत हरीप्रसाद अधिकारीले जानकारी दिए ।
करीब ४ ३० बजेनै सकिएको मतदान अब सिलबन्धी गरी व्यवस्थापन गरीने समेत न्यौपानेले जानकारी दिए ।
