हेटौंडाको निर्मल मावि वस्तीपुरमा मतदान सकियो

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १७:१४

मकवानपुर २१ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्र्तगत रहेको निर्मल मावि बस्तीपुर केन्द्रमा मतदान सकिएको छ ।
मतदान केन्द्र क मा जम्मा मतदाता संङ्ख्या ११६६ रहेकोमा ७६६ मत मात्र खसेको हो ।

सोही विद्यालयमा रहेको मतदान केन्द्रको बाँकी २ स्थान ख र ग को भने मत सङ्ख्या जोड्ने क्रममा रहेको समेत मतदान अधिकृत देवकुमार राईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*