भिमफेदीको कृष्ण माविमा मतदाता पातलिँदै

तु खबर संवाददाता
२०७४ मंसिर २१,बिहीबार १६:४९

मकवानपुर २१ मसिंर । मकवानपुरको भिमफेदी गाँउपालिका अन्र्तगत पर्ने श्री कृष्ण मावि भैंसै –क) मा हालसम्म ३५७ मत खसेको मतदान अधिकृत जर्नादन पौडेलले जानकारी दिएका छन् ।
जम्मा मतदाता संङ्ख्या ५ सय ६२ रहेको उक्त मतदान केन्द्रमा १६२ पुरुष र १९५ महिलाले मतदान गरेको समेत पौडेलले बताए ।
अब केहि समय मात्र बाकिँ रहँदा मतदान गर्न आउनेको सङ्ख्या पातलो भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*