यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हिजोको तुलनामा आज एक अमेरिकी डलरको भाउ २२ पैसाले घटेर खरीददर १३९.४७ रुपैयाँ र बिक्रीदर १४०.०७ रुपैयाँ कायम भएको छ।
आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.८३ रुपैयाँ र बिक्रीदर ९१.२२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१४ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक मलेसियन रिंगिटको खरीददर ३३.०३ रुपैयाँ र बिक्रीदर ३३.१७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनका खरीददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती दिनारको खरीददर सबैभन्दा महंगो ४५६.५० रुपैयाँ र बिक्रीदर ४५८.४६ रुपैयाँ निर्धारण भएको छ।




