हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

तु खबर संवाददाता
२०८२ असार ३०, सोमबार १६:०१
file-photo

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि माइखोला हाइड्रोपावरको शेयरमूल्य ५.९० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४३ प्रतिशत, सिनर्जी पावरको ४.१२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.०४ प्रतिशतले मूल्य बढेको छ ।