इरानले गर्यो युद्धविराम अस्वीकार, तिन दिन देखि निरन्तर हमला

तु खबर संवाददाता
२०८२ असार २, सोमबार ०८:१२

इरान र इजरायलबिच जारि तनाब तत्कालको लागि रोकिने कुने सम्भाबना देखिएको छैनदुइ देश बीच गएको तिन दिन देखि निरन्तर हमला जारि छ।इराकले निरन्तर गोलाबारीको बिचमा कुनै युद्दबीराम नहुने स्पस्ट पारेको अधिकारीहरुले जनाएका छन।रोयटर्सको रिपोर्ट अनुसार इरानले मध्यस्थ देशहरु कतार र ओमनलाइ हमलाको बिचमा कुने बार्ता नहुने जानकारी गराएको छ।इजरायललाइ हमलाको जबाफ दिएपछिमात्र गम्भीर भएर सम्झौता गर्ने जनाएको छ।यता अमेरिका इजरायलको साथमा प्रष्ट देखिएको छ।