आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २९ गते मंगलबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०६ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८६ रुपैयाँ रहेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिद दर ३०.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.२२ रुपैयाँ रहेको छ ।