सोमबार नेप्से १७.३८ अंकले घटयो

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार १५:४८
file-photo

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आइतबार ५० अंकमाथि पुगेको शेयर बजार आज १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको छ ।

आज २२७ सूचीकृत कमपनीका ५६ लाख लाख २० हजार ३८१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।