पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

तु खबर संवाददाता
२०७८ चैत्र २०, आईतवार १०:१०
filr-photo

मकवानपुर । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमति भएपछि पेट्रोलियम पदार्थको आन्दोलन फिर्ता भएको हो । पेट्रोल व्यवसायीहरुको आन्दोलन फिर्ता भएसँगै पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी÷उद्योगीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

हेर्नुहोस् विज्ञप्ति ।