यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु
काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सिन्धु विकास बैक, ङादी गु्रप पावर, हिमालयन पावर, सिंगटि हाइड्रो इनर्जी यी ५ कम्पनीको आज सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएको हो ।
त्यस्तै, सिद्धार्थ बैंकको ८ दशमलव ५३ प्रतिशत अकं र महालक्ष्मी विकास बैंकको ७ दशमलव ८७ प्रतिशत अकंले वृद्धि भएको छ ।




