आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १६:०७
file-photo

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुनः उकालो लागेको छ ।

नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।

गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको छ । जोशी हाईड्रोपावरको शेयर ५ दशमलव ७७ अकले बढेको छ।

घलेम्दी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, सिभिल लघुवित्त, समृद्धि फाइनान्स, पाँचथर पावर, खानीखोलला हाईड्रोपावर, गुडबिल फाइनान्सको शेयरमा उच्च वृद्धि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*