प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (हेर्नुहोस् सूचना)
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको हो ।
कम्पनीले मार्केटिङ एक्जुकेटीभका लागि कम्तीमा स्नातक तथा स्नातकोत्तर, मार्केटिङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष भन्दा कम उमेर भएको व्यक्तिले असार १६ गतेसम्म आवेदन दिन सक्ने छन् । साथै तलब कम्पनीले तोके बमोजिम हुने सूचनामा उल्लेख छ छ ।
स्थानीयलाई प्राथमिकता दिने कम्पनीले जानकारी दिएको छ ।




