कोरोनाको कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन

तु खबर संवाददाता
२०७७ जेष्ठ १५, बिहीबार १७:२९

मकवानपुर । सरकारले कोरोनाको कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि बजेट प्रस्तुत गर्दैगर्दा यस्तो जानकारी गराएका हुन् ।

प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि सो रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*