प्रचण्डमाथि जुत्ता हान्ने रतनमाथि लात्ती प्रहार ! (भिडियोसहित)

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएपछि लात्ती प्रहार गरिएको छ ।
प्रचण्डमाथि जुत्ता प्रहार गरे पनि उहाँलाई भने लागेन । लगत्तै प्रहरीले जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएका बेला प्रचण्डका नजिकका व्यक्तिहरुले रतनमाथि लात्ती प्रहार गरेका थिए ।
साभारः बाह्रखरी डटकम