महासचिव सीपी मैनाली चढेको कार दुर्घटना

तु खबर संवाददाता
२०७६ फाल्गुन १५, बिहीबार १४:०८
फाइल तस्बिर

काठमाडौं, १५ फागुन । नेकपा मालेका महासचिव सीपी मैनाली चढेको सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा उहाँ घाइते हुनु भएको छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएको थियो ।

उहाँको बर्दिबासस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*