भारतमा आज अन्तिम तथा सातौं चरणको निर्वाचन

तु खबर संवाददाता
२०७६ जेष्ठ ५, आईतवार १३:४८

नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार (आज) अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ ।

देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*