पाकिस्तानमा बम बिस्फोट, चारको मृत्यु, १५ जना घाइते
पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार बम बिस्फोट भएको छ ।
बुधबार भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।
प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।
