प्रधानमन्त्रीज्यू प्रदेशसभा डुल्न छोड्नुस् : गगन थापा
काठमाडौँ । अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा प्रतिनिधिसभा सदस्यहरुले बोलिरहेका छन् । नेपाली काग्रेसका युवा नेता गगन थापाले बोल्दै बित्तीय आयोगमा नियुक्त नगरेकोमा आपत्ति जनाए । यसैगरी उनले प्रधानमन्त्रीलाई यो संघीयता चल्दैन भन्ने अधिकार छ भनी सभामुखलाई सोधेका छन् ।
प्रदेशसभा डुल्ने काम छाड्न उनले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
