गल्लीको पसलमा कर, क्यारेमबोर्ड खेलाउनेलाई र मासु बेच्नेलाई पनि कर
काठमाडौँ, ३१ साउन । मोरङका स्थानीय तहले गल्लीका पसल–पसलमा समेत कर तोकेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक एक हजार कर तिर्नुपर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
त्यस्तै ग्रामथान गाउँपालिले हाटबजारमा खसी र सुँगुर काटेर बेच्नेलाई प्रतिदिन तीन सय र कुखुरा बेच्नेलाई एक सय कर तोकेको छ
