विदेशी मुद्राको विनिमयदर सोमबार यस्तो छ

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १२:३६
file-photo

काठमाडौँ, १४ साउन । नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर यस्तो छ । अमेरीकी १ डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै १ अमेरीकी डलरको खरिददर भने १ सय ९ रुपैयाँ ५५ पैसा तोकेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६१ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय ६३ रुपैयाँ ८९ पैसा रहेको छ ।

एक युरोको खरिददर १ सय २७ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ ४१ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४३ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १ सय ४४ रुपैयाँ ४२ पैसा रहेको छ । जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*