यस्तो छ आइतबारको विदेशी मुद्रा सटही दर

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार १३:०८

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विभिन्न मुद्राहरुको सटही दर फरक– फरक छन् । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने अवस्थामा आजको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९७ पैसा र बिक्रिदर २७ रुपैयाँ ११ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रिदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ७० पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ८९ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ४७ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*